16 Apr 2026

04:12 PM

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

काठमाडौँ,बैशाख ३-

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजलरमट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ । परिवर्तित मूल्यअनुसार, डिजलरमट्टीतेलको प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ । लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ ।

पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

अमेरिका र इरानबीच युद्धविरामको सहमति
चितवनको रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
संघीय संसद् अधिवेशन सुरु, शीर्ष नेताहरूले सम्बोधन गर्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको शपथ आज
चैत्र शुक्ल नवमीः आज विधिपूर्वक मनाइँदै रामनवमी पर्व
रास्वपा बैठकः संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत
हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो
प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट,के-के भयो कुराकानी ?
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना , सचेत रहन आग्रह
नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा
खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव, मूल्य बढाउने माथि निगरानी
जेन–जी प्रदर्शनका क्रममा गोली हान्ने र हान्न लगाउने सबैलाई कारबाहीको सिफारिस
निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
सभ्य र सुरक्षित होली मनाउन आग्रह
पहाडी जिल्लामा आज होली,रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै
निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध
निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ?
धादिङ दुर्घटना अपडेट : यी हुन् पोखराबाट बसमा चढेका २८ यात्रु (सूची सहित)
प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ आज सकिँदै
निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम
फेरी बढ्यो सुनको मूल्य
निर्वाचनका लागि आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै
राष्ट्रपति रामचन्द्र पौडेल जापानमा
र.न.पा.–११ बालक्लब प्रथम
आज शहीद दिवस
स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
रत्ननगरको माधवपुरमा भजन तथा शङख ध्वनी प्रतियोगिता हुने
मच्छिन्द्रको लगातार दोस्रो जित
चुनाब लड्न भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .