16 Apr 2026
04:13 PM
The Kalika Online
16 Apr 2026
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ ।
कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् । नेपालले एक परिवर्तन गरेको छ ।
पेस बलर सुमन विष्टको स्थानमा स्पिनर मनिषा उपाध्याय आएकी छन् ।
नेपालले सुपर सिक्स सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ ।
नेपालको प्लेइङ ११ : इन्दु बर्मा,
पूजा महतो
, सम्झना खड्का
, बिन्दु रावल,
रुबिना क्षेत्री
, कविता कुँवर,
रिया शर्मा,
मनिषा उपाध्याय
, सीता राना मगर
, रोमा थापा,
कविता जोशी
2026-04-16 08:49 AM
2026-04-08 06:24 AM
2026-04-06 10:50 AM
2026-04-02 12:02 PM
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .